निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको देखियो- कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरीत बालबालिकाको प्रयोग भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताएका हुन्। सानासाना बालबालिका...
