टिकट नपाएपछि मेटमणिविरूद्ध कुलप्रसाद केसीले दिए उम्मेदवारी
दाङको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मेटमणि चौधरीविरूद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विद्रोह गरेका छन्। केसीले चुनावी प्रचार प्रसार सुरू गरिसकेका छन्। सेतोपाटीसँगको संवादमा आफू बुधबार सिसहनीयास्थित चौधरी गाउँमा प्रचार प्रसारको लागि पुगेको प्रतिक्रिया दिए। ‘तँ आइस्...
