आईटीको विकास र आईटीबाट विकास
–विप्लवमान सिंह पूर्वअध्यक्ष, क्यान महासंघ सूचना प्रविधि (आईटी) भनेको आधुनिक विकासको महत्वपूर्ण माध्यम हो । यो क्षेत्रलाई विगतमा ‘आईटी’ भनिने गरेकोमा बीचमा आईसीटी (सूचना तथा सञ्चार प्रविधि) भनिए पनि अहिले आईसीई (सूचना, सञ्चार र मनोरञ्जन) भनेर यसको दायरा फराकिलो बनाउने...