विराटनगरले सुदूरपश्चिमविरूद्ध टस जित्यो, पहिले बलिङ गर्ने
काठमाडौं : विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन। आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो...
