कलेजका शिक्षक जो बनाउँछन् 'बदिया भाले', कमाउँछन् लाख
राजन लामिछानेले 'बदिया' भाले बिक्रीबाट राम्रो आम्दानी लिइरहेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिङ्गैका ३३ वर्षीय राजनले वर्षमा एक सय वटाभन्दा बढी बदिया भाले उत्पादन गर्छन्। लोकल भाले चार महिनाको पुगेपछि (बास्न थालेपछि) बन्ध्याकरण गरी अण्डकोष निकालेर खसी पारिएको भालेलाई 'बदिया' भनिन्छ। यस्तो...
