दुई–तीन तलाको घर बनाउनेलाई रोक्न खोज्नु ठिकै हो, तर गरिबको बिजोग भयो
म, विस्थापित सुकुम्बासी मेरो नाम अनिता राना मगर हो, ४० वर्षको भएँ। म काठमाडौंमै जन्मे-हुर्केको हुँ। बल्खु सुकुम्बासी बस्तीमा बस्न थालेको २० वर्ष भइसकेको छ। पहिले यहाँ साना छाप्रा मात्र थिए। पछि केही ठूला घर पनि बने। कतिले त आफ्नो...
