ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बालेनका बुबा रामनारायणको निधन

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पितृशोक परेको छ। आज(सोमबार) सिभिल अस्पतालमा उपचारको क्रममा उनका बुवा रामनारायण शाहकाे  निधन भएको अस्पतालका निर्देशक डा मोहन चन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार हिजो(आइतबार)आकस्मिक स्वास्थ्यामा समस्या भएपछि बेहोसी अवस्थामै उपचारको लागि अस्पतालमा भर्ना...

बैंकहरूले अब राष्ट्र बैंकबाट ५.७५ प्रतिशतमा पुँजी पाउने

२६ मिनेट अघि   सेतोपाटी

अब बैंकहरूले राष्ट्र बैंकबाट पाउने सापटीको ब्याजदर घटेको छ।  राष्ट्र बैंकले स्थायी तरलता सुविधाको रूपमा दिने गरेको यस्तो सापटीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ।  त्यस्तै, यस्तै सापटी लिने प्रयोग गरिने नीतिगत ब्याजदर समेत ४.५० प्रतिशतबाट घटाएर...

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

३२ मिनेट अघि   थाहाखबर

चितवन :  गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरूले परिचय पत्रसमेत लिएका छन्।  जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन्। दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा...

नयाँ दिल्लीमा उज्यालो नेपाल पार्टीको समिति गठन

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नयाँ दिल्लीमा एक भेला आयोजना गरि उज्यालो नेपाल पार्टीले समिति गठन गरेको छ। मङ्सिर १४ गते केन्द्रीय समिति सदस्य निर्देश सिलवालको उपस्थितिमा बैठक भौतिक र अनलाइन दुवै माध्यमबाट बसेको हो।  उपस्थित मध्यबाट जनक त्रिपाठीको संयोजकत्वमा २१ सदस्यीय उज्यालो नेपाल पार्टी, भारतको...

शाहरूख खान पढाइमा कस्ता थिए? कलेजको 'मार्कसिट' भाइरल

४१ मिनेट अघि   सेतोपाटी

बलिउड सुपरस्टार शाहरूख खानको कलेज पढ्दाको एक 'मार्कसिट' यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त मार्कसिट भाइरल भएपछि उनको शैक्षिक लगनशीलताको समेत प्रशंसा भइरहेको भारतीय संचारमाध्यम नवभारत टाइम्सले समाचार लेखेको छ।  बलिउडको 'बादशाह' बन्नुअघि शाहरूख एक सामान्य कलेज विद्यार्थी थिए। उनी पढाइ...

बालेनकै सहमतिमा कुलमानले सार्वजनिक गरेका थिए दुई जनाको फोटो

४६ मिनेट अघि   सेतोपाटी

ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको तस्बिर सार्वजनिक गरेपछि त्यसले राजनीतिक तरंग ल्याएको छ। 'उज्यालो नेपाल' पार्टी खोलेर राजनीतिमा हाम्फालेका ऊर्जामन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमा आफू र बालेनको तस्बिर राख्दै 'देश बनाउने अभियानमा हामी सँगै छौं' लेखेका...

एनएमबि बैंकबाट डिजिटल नेपालको लागि नयाँ पेमेंट गेटवे सुरू

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेंट गेटवे सुरू गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुबै प्रकारका व्यवसायहरूको ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको...

मेयर बालेन शाहलाई पितृशोक

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो। बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।  उनलाई आइतबार अस्पताल लगिएको थियो।  उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल...

बाढी प्रभावित जिल्लाका व्यवसायीले कर्जाको भाका सार्न पाउने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्र बैंकले असोजमध्यमा गएको बाढी–पहिरोबाट प्रभावित उद्योगी व्यवसायीलाई कर्जाको भाका सार्न सक्ने सुविधा दिने भएको छ।   हालैको बाढी–पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरेर एकपटकको लागि कर्जाको...

छोरीलाई जैमिनीको मुद्दती खाता

१ घण्टा अघि   थाहाखबर

बागलुङ : जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ। नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खालिदिन सुरु गरेको थियो। चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता...

मेयर बालेनका बुवाको स्वास्थ्य गम्भीर भएपछि भेन्टिलेटरमा, भेट्न गइन् प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार बिहानै अस्पताल पुर्‍याइएको थियो। अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको अस्पताल स्रोतले जानकारी दिएको छ।  अस्पताल स्रोतका अनुसार शाहको अवस्था गम्भीर छ।  पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको...

पलेँटीमा फत्तेमानको सम्झना

१ घण्टा अघि   सेतोपाटी

गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको 'आर' शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ। यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो। तारिखले गत शुक्रबार र गतेले गत शनिबार फत्तेमानको ८९ औं जन्ममिति परेको थियो। पलेँटी कार्यक्रम...

‘सीप र कला कुनै जातको हुँदैन’

१ घण्टा अघि   थाहाखबर

महोत्तरी : 'सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,' दमाहा बजाउँदै गरेकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भनिन्, 'सुरु सुरुमा  कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन। यसमा...

लघुवित्तबाट अब १५ लाखसम्म कर्जा पाइने

१ घण्टा अघि   सेतोपाटी

अब लघुवित्त संस्थाबाट धितो राखेर अधिकतम १५ लाख रूपैयाँसम्मको कर्जा पाइने भएको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।  लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर...

स्थापनाको स्वर्ण वर्षमा आठौँ पर्वत महोत्सव पुस ९ देखि आयोजना हुँदै

१ घण्टा अघि   थाहाखबर

पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ। वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९ गतेसम्म आठौँ पर्वत महोत्सवका आयोजना...

अभिनेत्री सामन्था र निर्देशक राज निदिमोरूले गरे विवाह

१ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय तथा बलिउड अभिनेत्री सामन्था रूथ प्रभु र चर्चित निर्देशक तथा निर्माता राज निदिमोरू विवाह बन्धनमा बाँधिएका छन्। लामो समयदेखिको प्रेम चर्चा र अड्कलबाजीलाई चिर्दै उनीहरूले विवाह गरेका हुन्।  भारतीय संचारमाध्यम हिन्तुस्तान टाइम्सका अनुसार यो जोडीले सोमबार बिहान एक...

तोलामा १४ सयले बढ्यो सुन, चाँदीको भाउ कति?

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार सुन प्रतितोला दुई लाख...

यस्तो छ राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आज सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने  बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत  कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति...

अब एक कराडसम्म ओभरड्राफ्ट कर्जा पाइने

१ घण्टा अघि   सेतोपाटी

अब बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा एक करोडसम्म पाइने भएको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।  यसअघि अधिकतम ५० लाख रूपैयाँसम्म मात्रै अधिविकर्ष कर्जा पाइने व्यवस्था थियो। ...

तोरीले पहेंलपुर चितवन, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

चितवन : खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो। जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ। यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेंलपुर भएको छ। कृषि विकास कार्यालय चितवनका अनुसार  गत वर्ष १८...

संस्थागत निक्षेपकर्ताले व्यक्तिगतभन्दा कम ब्याज पाउने व्यवस्था खारेज

२ घण्टा अघि   सेतोपाटी

अब बैंक तथा वित्तीय स.स्थाले स.स्थागत निक्षेपकर्तालाई व्यक्तिगत ब्याजदरभन्दा कम ब्याज दिननपर्ने भएको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।  बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको...

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

२ घण्टा अघि   सेतोपाटी

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ। भोलि मंगलबार भने दुई खेल राखिएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा...

धनुष र कृतिको फिल्मले तीन दिनमै कमायो ५१ करोड

२ घण्टा अघि   सेतोपाटी

भारतीय फिल्म 'तेरे इश्क में' ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाए पनि धनुष र कृति सेनन अभिनीत यो फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएको छ।  प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो व्यापार गरेको फिल्मले पहिलो सप्ताहन्तमा आफ्नो...

रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!

२ घण्टा अघि   सेतोपाटी

मिलन पाण्डे विवेकशील साझाका पूर्वअध्यक्ष मात्र होइनन्, विवेकशील अभियानका संस्थापक उज्ज्वल थापाको राजनीतिक 'स्कुलिङ' मा हुर्किएका र उज्ज्वलको विरासत धानेका नेता पनि हुन्। उनी विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आइतबार राष्ट्रिय सभागृहमा घोषणा भएको 'निसर्त' एकतामा सामेल भएनन्।...