त्रिविमा क्रिकेट प्रतियोगिता बन्द गर्ने सिफारिसबीच एनपिएल हुँदै, के भन्छ क्यान ?
काठमाडौं : देशकै ठूलो पठनपाठनको थलो त्रिभुवन विश्वविद्यालय(त्रिवि)परिसरमा रहेको ‘त्रिवि क्रिकेट रंगशाला’पटक-पटक हटाउन आवाज उठिरहेको छ। त्यहाँ अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा त्रिविको पठनपाठनमा असर पुगेको भन्दै बन्द गर्न त्रिवि र प्राज्ञिक क्षेत्रबाटै माग उठिरहेको छ। त्रिवि जग्गा तथा...
