ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

विना सुनुवाइ ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए ८ लाख क्षतिपूर्ति

फाल्गुन १, २०७८   अनलाईन खबर

यो पनि पढ्नुस्  भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले घर पुगेर भने – आमा ! ४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिनँ ! फोक्से मासु लागेछ दुर्गाप्रसादको अर्को पीडा : घरमा चारवटा चुल्हा छन्, सबैजसो बिरामी दुर्गाप्रसादले भने : जेलको भन्दा...

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार...

‘अहिलेको अवस्थामा राजनीतिक नेतृत्व अगाडि आउनुपर्छ’

कार्तिक १२, २०७८   अनलाईन खबर

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा मानवअधिकार आयोगका पूर्वअध्यक्ष समेत हुन् । उनी न्यायपालिकाको कामकारबाही र क्रियाकलापबारे बेलाबखत वक्तव्य जारी गर्ने चार पूर्वप्रधानन्यायाधीशमध्ये एक हुन् । गत वर्ष मानवअधिकार आयोगको अध्यक्षबाट अवकाश भएका शर्मा न्यायपालिकामा पछिल्लो समय देखिएको समस्यामा प्रधानन्यायाधीश...

विवेकशील साझाको विवाद : दुवै पक्षको नजर निर्वाचन आयोगतिर

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकले ‘मार्ग परिवर्तन’ दस्तावेजलाई स्वीकृत गरेपछि संयोजक मिलन पाण्डेको प्रतिक्रिया थियो, ‘रवीन्द्र मिश्रले दोस्रो पटक पार्टी फुटाए, अब निर्वाचन आयोगमै भेट हुनेछ ।’ तर शुक्रबार...

प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे प्रधानन्याधीश जबराको राजीनामा

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् । प्राध्यापक संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका...

टी-२० क्रिकेट : वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले हरायो

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । साविक विजेता वेस्ट इण्डिजले आईसीसी टी-२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । सुपर १३ अन्तर्गत शुक्रबार भएको खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको हो । यसअघि लगातार दुई खेल हारेको वेस्ट इण्डिजले...

किन घाटामा गयो आयल निगम ?

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा गरेको नेपाल आयाल निगम त्यसको ठिक एक वर्षपछि ठूलो घाटामा फसेको छ । पाक्षिक पेट्रोलियम बिक्रीबाट आयात गर्न समेत रकम अभाव भएपछि निगमले मुद्धती निक्षेपमा राखेको नाफाको...

चरिकोटमा हुने आरडब्लू च्याम्पियनसिपको तयारी पूरा 

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ एशोसिएसनले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा...

रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, गुल्मी । नौ दिनदेखि बन्द गुल्मीको रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन भएको छ । रुरुक्षेत्र गाउँपालिका-२ को साँघुरेमा अवरुद्ध रहेको सडक खुलाउन नसकेपछि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोली खटाइएको हो ।...

विद्युतीय गाडीको दिन फर्कियो, आयात उच्चदरमा बढे पनि माग थेग्न मुस्किल

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । सरकारले कर घटाएपछि विद्युतीय (इलेक्ट्रिक) सवारीको आयात बढेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीको करमा ब्यापक वृद्धि गरेपछि विद्युतीय सवारीको आयात प्रभावित भएको थियो । तर, चालु आर्थिक वर्षमा कर कम गरिएपछि विद्युतीय...

महाकवि देवकोटाको जयन्तीको अवसरमा चित्रकला प्रतियोगिता

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता हुने भएको छ । ‘हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचर’को आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता हुने लागेको हो । यस चित्रकला प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई...

सबै क्लस्टरबाट महाधिवेशन प्रतिनिधि थप्ने एमालेको तयारी

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको नयाँ मापदण्ड बनाउने निर्णय स्थायी कमिटीलाई दिएको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ बनाउने निर्णय गरेको छ । बिहीबारको स्थायी कमिटीले प्रस्ताव गरेको संख्यामा थप चार सय...

हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार दुर्गा घिमिरेलाई

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ । कूल एक लाख एक हजार रुपैया राशि र सम्मानपत्रसहितको सो पुरस्कार शताब्दि पुरुष सत्यमोहन...

वीर गणेशमान सिंह टेनिसको उपाधि आर्याश र अनुश्रीलाई

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यू-८ को शुक्रबार भएको फाइनलमा ब्वाइजतर्फ आर्याशले सुजन कुइँकेललाई १०-५, १०-६ को सेटमा पराजित...

किशोरीलाई बलात्कार प्रयासको आरोपमा दुई जना पक्राउ

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, वीरगञ्ज । १६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् । उनीहरुले कात्तिक ९ गते...

सीआईएको चरम यातना भोगेका खानको बयान- ‘बाँच्छु जस्तो लागेको थिएन’

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । ग्वान्टानामो बेस्थित बन्दीगृहका एक कैदीले अमेरिकी अदालतसमक्ष दिएको आफ्नो बयानमा सीआईएद्वारा सञ्चालित गोप्य केन्द्रमा भोगेको यातना उल्लेख गरेका छन् । बाल्टिमोरका पूर्व निवासी मजिद खानले सीआईएले गोप्य रुपमा सञ्चालन गरेको एक केन्द्रमा आफूलाई चरम यातना दिएको...

हुम्लामा टेलिकमको अप्टिकल फाइबर जडान, सेवाको गुणस्तरमा थप वृद्धि हुने विश्वास

कार्तिक १२, २०७८   अनलाईन खबर

काठमाडौं । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक अप्टिकल फाइबर लिंक विस्तार गरेको छ । अप्टिकल फाइबर जडानसँगै यसक्षेत्रको सेवाको गुणस्तरमा थप वृद्धि हुने विश्वास टेलिकमले लिएको छ । अप्टिकल फाइबर लिंक स्थापना पश्चात यस क्षेत्रका स्थानीयले दिगो र...

१९ वर्षीया युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, वीरगञ्ज। प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन् । बारा घर भइ उच्च शिक्षाको लागि वीरगञ्जमा डेरा लिइ बस्दै...

आईओएफटीसीको १३औं संस्करण अमेरिकाको मिचिगनमा

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ । आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले...

एमालेको १०औ महाधिवेशनका लागि १२ समिति गठन

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं। नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ समिति गठन गरेको हो । केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल...

दुर्गाप्रसादलाई जेलबाट छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । विना सुनुवाइ ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित भएका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अम्बारसिनाग विश्वास र हीरक सिन्हालाई महावाणिज्य दूत ईश्वरराज पौडेलले सम्मान गरेका हुन्...

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत...

पलेशालाई आईओएफटीसीको सम्मान

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)ले टोकियो पारालम्पिक–२०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी पलेशालाई १ लाख १ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।...

विद्यालय जाने क्रममा प्रधानाध्यापकमाथि दुर्व्यहार

कार्तिक १२, २०७८   अनलाईन खबर

१२ कात्तिक, धनुषा। धनुषाका विद्यार्थीले प्रधानाध्यापकमाथि दुर्व्यहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजुप्रसाद साहलाई विद्यालय जाने क्रममा विद्यार्थी दुर्व्यहार भएको हो । विभिन्न माग राख्दै विद्यार्थीहरुले विद्यालयमा चार दिनदेखि ताला लगाएका...