भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार ७ सय रूपैयाँ लागतमा संघीय सरकारले ती पुल निर्माण गर्न लागेको हो। रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा...