बर्दिबासमा एक अर्ब १० करोड लगानीमा पाँच तारे होटल 'रामिणी' बन्ने
बर्दिबासमा पाँच तारे होटल बन्ने भएकको छ। एक अर्ब १० करोडको लागतमा 'रामिणी' होटल बन्ने भएको हो। होटलको निर्माण काम सुरू भइसकेको होटलका अध्यक्ष शुम्भु घिमिरे बताउँछन्। उनका अनुसार बर्दिबासको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यसहित यो पाँच तारे होटल निर्माण गर्न लागिएको हो।...