इलाम र बझाङ उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनमा नेपाली सेना पनि परिचालन गरिने भएको छ। मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पत्रका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले...