इसराइलले गर्यो इरानमा जवाफी हमला
इसराइलले इरानमा जवाफी हमला गरेको छ। शुक्रबार राति इस्फाहन सहरनजिक हवाई अड्डा र परमाणुस्थललाई लक्षित गरी इसराइलले आक्रमण गरेको हो। त्यहाँको आकाशमा ड्रोन र मिसाइलहरू देखापरेका थिए। ती ड्रोन र आक्रणमहरू इरानको हवाई डिफेन्स सिस्टमले निस्तेज तुल्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले...