जसपाकी सांसद हसिना खानले लिइन् शपथ
जनता समाजवादी पार्टी (जसपा)की हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ लिएकी छिन्। शुक्रबार सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पद तथा गोपनियताको शपथ गराएका हुन्। गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी...