चार घन्टापछि निकालियो ललितपुरको भिरमा खसेका रोहितको शव
ललितपुरको भिरमा खसेका स्कुटर चालक रोहित गौतमको शव चार घन्टापछि निकालिएको छ। बिहीबार मध्याह्न १२ बजेतिर बागमती गाउँपालिका वडा नम्बर- ३ स्थित झाँक्री डाँडाको भिरमा खसेका रोहितको शव अपराह्न सवा ४ बजे निकालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।...