भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामा पठाउने सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने समशेर मियाँलाई...