बैंकहरुमा चुनौतिपूर्ण ढंगले बढ्दै निष्क्रिय कर्जा अनुपात, एभरेष्ट बैंकमा भने सबैभन्दा कम
काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को चैत मसान्तसम्ममा बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढेर औसतमा ३.६५ प्रतिशत पुगेको छ । उनीहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले खराब कर्जाको आकार चुनौतिपूर्ण ढंगले बढ्दै गएको देखाएको हो । गत आवको...