बागमती प्रदेश सभाको बैठक आज राति १२ बजेदेखि अन्त्य
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गरेका छन्। उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। प्रदेश...