मधेश र बागमतीको जित
मधेश प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बुधबार जित हात पारेका छन्। गणेशमान सिंह फाउन्डेनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा मधेशले लुम्बिनीलाई २७ रनले पराजित गर्यो। मधेशका अर्निको यादव ‘प्लेयर अफ द म्याच’...