प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच आज द्विपक्षीय भेटवार्ता हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ। मंगलबार काठमाडौं आएका कतारका अमिर थानी नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच आज भेटवार्ता हुनेछ। भेटमा द्विपक्षी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ। कतारी अमिरलाई...