वेस्ट इन्डिज ‘ए’ विरूद्ध खेल्ने नेपाली टिम घोषणा, आरिफ शेख टिममा फर्किए
आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको ‘ए’ टिम सँग पाँच खेलको टी-२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। १६ सदस्यीय नेपाली टिममा आरिफ शेखले पुनरागमन गर्दा बाँकी १५ खेलाडी भारत भ्रमणमा गएका छन्। त्रिवि...