इ सेवा र सोल्टी होटलबीच सहकार्य
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटल सोल्टी होटल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ। सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरूले इसेवाबाट सोल्टी होटल्सको कुनै पनि होटलमा बसाई बुकिङमा तथा खानपान गरेबापत क्यासब्याक र...