कच्चा पदार्थ र तयारी वस्तुमा दुई तहको भन्सार दर कायम गर्छौं– उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याइने बताएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगिकरण गर्ने नीति अनुरुप सरकारले बजेट ल्याउने बताएका हुन्। 'हामीले...