भिडिओ पसल एपमा रिलिज भयो 'एक भगवत् र एक गीता'
अभिनेता विपीन कार्की अभिनीत फिल्म 'एक भगवत् र एक गीता' भिडिओ पसल एपमा रिलिज गरिएको छ। यो फिल्म नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ। फिल्म 'एक भगवत् र एक गीता' लैंगिक अल्पसंख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको हो। झरना...