यो गठबन्धन माघ कट्दैनः गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए। ‘कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका...