सिद्धार्थ बैंकले जित्यो ‘अन्तर-बैंक पुरुष फुटसल’ को उपाधि
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज कार्यालयले आयोेजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता...