ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा लगानी बोर्डको ५८औं बैठक मंगलबार लगानी बोर्डको कार्यालयमा बसेको छ। बोर्ड बैठकले वैशाख १६–१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने विभिन्न परियोजनाहरूको सूची...