इन्डिगो विमानको सिटमा भेटियो एक किलो सुन
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको छ। बुधबार बिहान ११ बजे भारतको दिल्ली भई काठमाडौं आएको फ्लाइट ६ इ ११५१ इन्डिगो एयरको सिटमा एक किलो ७० ग्राम सुन बरामद भएको त्रिभुवन...