एभरटनसँग २ गोलले पराजित भएपछि लिभरपुललाई धक्का
एभरटनसँग पराजित हुँदा लिभरपुललाई उपाधि होडमा धक्का पुगेको छ। इंग्लिस प्रिमियर लिगमा गएराति महत्त्वपूर्ण खेलमा पराजित हुँदा उपाधि होडमा लिभरपुललाई धक्का पुगेको हो। एभरटनलाई हराएर शीर्षस्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका लिभरपुलले गुमाएको छ। २७ औं मिनेटमा लिभरपुलले पहिलो गोल...