काठमाडौं महानगरले चौधरी ग्रुपलाई तिरायो दुई लाख जरिवाना
काठमाडौं महानगरले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। ‘चौधरी ग्रुपलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड 'घ' बमोजिम कसुर देखिएकोले ऐनको दफा ३० को उपदफा '१' को खण्ड 'ख' बमोजिम २ लाख जरिवाना...