लखनउ सुपर जायन्ट्ससँग हार्यो चेन्नई सुपर किंग्स
चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई लखनउसँग ८ विकेटले पराजित भएको हो। चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले ६ बल बाँकी छँदै २ विकेट मात्रै गुमाएर पूरा गर्यो। त्यसक्रममा दुई...