लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेका ४ र माओवादीका एक मन्त्रीले आजै शपथ लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नेकपा एमालेले मन्त्रीको नाम सिफारिस गरेपछि मुख्यमन्त्री महराले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। एमाले संसदीय दलका नेता लिला गिरीले भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई...