मुख्यमन्त्रीकाे शपथ ग्रहण कार्यक्रमबाट बाहिरिए नाउपाका सांसद
सुदूरपश्चिमका मुख्यमन्त्रीकाे शपथ ग्रहण कार्यक्रमबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद बाहिरका छन्। आफूहरूलाई बिना मन्त्रालय मन्त्रीकाे जिम्मेवारी दिइएको भन्दै नाउपाका समर्थक सांसदहरू शपथ ग्रहण कार्यक्रमबाट बाहिरका हुन्। बिहीबार नै उन्मुक्तिबाट दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी थियाे। बिना विभागीय मन्त्रीकाे शपथ नलिने उनीहरूले...