एचआईडीसीएलको लिलामी शेयरको बोलपत्र आज खोलिँदै
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को पौने दुई करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (बिहीबार) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा खोलिने...