एक सातामा कति भयो 'डिग्री माइला' को व्यापार?
फिल्म 'डिग्री माइला' ले एक सातामा ५ करोड रूपैयाँ बढी ग्रस कलेक्सन गरेको छ। पहिलो दिन ९८ लाख र दोस्रो दिन २ करोड ८ लाख रूपैयाँ कलेक्सन गरेको फिल्मले बिहीबारसम्ममा ५ करोड ५ लाख रूपैयाँ ग्रस कमाएको हो। फिल्मले काठमाडौं उपत्यकामा...