युएईले नेपाललाई ११९ रनमै रोक्यो
ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा युएईविरूद्ध नेपालले खराब ब्याटिङ गरेको छ। अलअमरेतमा टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन मात्र जोड्न सक्यो। पहिलो बलदेखि विकेट गुमाउन थालेको नेपालले...