'नारायण रायमाझी सांगीतिक साँझ' को भिडिओ सार्वजनिक
संगीतकार, गायक एवं फिल्म निर्देशक नारायण रायमाझीको सांगीतिक साँझको भिडिओ सार्वजनिक गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा गत भदौमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रायमाझीको एकल सांगीतिक साँझ भएको थियो। त्यसको ८ महिनापछि मंगलबार रायमाझीको जन्मदिनको अवसर दोहोरीगीत प्रतिष्ठानले सांगीतिक...