नयाँ भन्सार ऐन देखाउँदै भन्सार एजेन्टले रोके काम, अन्तर्राष्ट्रिय व्यापार प्रभावित
नयाँ भन्सार ऐनका विभिन्न प्रावधानहरूमा असहमति जनाउँदै भन्सार एजेन्टहरूले काम रोकेका छन्। सरकारले नयाँ भन्सार ऐन शनिबारबाट कार्यान्वयनमा ल्याएको छ। यसका प्रावधान तथा दण्ड–जरिवानामा कडाइ गरिएको भन्दै आजबाट काम बन्द गरिएको हो। भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयमा भन्सार...
