भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, कसैको धम्कीले डारउँदैनौं : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताएकी छिन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासनको अभियानमा कसैको धम्कीसँग नडराउने बताइन्। ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत...
