रूस-युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्पका दूत विटकफले आज पुटिनसँग छलफल गर्दै
रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे उनका विशेष दूत स्टिभ विटकफले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा कुरा गर्नेछन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।...
