ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पोखराविरूद्ध कर्णालीले जित्यो टस, दुवै टोलीमा गरी ८ खेलाडी परिवर्तन

१ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार दिनको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरूद्ध टस जितेको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले बलिङ रोजेको छ। प्लेअफमा पुग्नका लागि दुवै टोलीलाई जितको आवश्यकता छ। दुवैले एक एक खेल जितेका छन्। यद्यपी...

टस जितेको कर्णालीले पोखराविरूद्ध बलिङ गर्ने

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगको आजको   दोस्रो खेलमा कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। समान २ अंक जोडे रहेका यी टीली मध्ये पोखराले १ खेल कम ४ खेल खेलेको छ।...

चार लेन विस्तारको काम धमाधम सुरू, तर म्याद सकिए पनि पुल निर्माणको काम अधुरै

६ मिनेट अघि   सेतोपाटी

तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गतका चार लेनको तीन वटा पुल निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले म्याद गुर्जी सक्दापनि दुई वटा पुल निर्माणको काम हालसम्म पनि थालनी गरेको छैन। कालो खोला र हापुर खोलाको पुल निर्माणको अवधि गुर्जिसकेको छ। ग्वार खोलामा भने...

सेयर बजार घट्दा पनि ६ कम्पनीमा पोजेटिभ सर्किट

७ मिनेट अघि   सेतोपाटी

मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा आइपुगेको हो। यस दिन चार अर्ब ४८ करोड रूपैयाँको कारोबार भएको हो।  अघिल्लो दिन अर्थात् सोमबार चार अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको थियो।  बजार घट्दा पनि ६ कम्पनीमा...

राष्ट्रिय सभा र प्रतिनिधि सभा चुनावलाई उम्मेदवार सिफारिस गर्न परिपत्र गर्दै कांग्रेस

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव तथा सिफारिस गर्न परिपत्र गर्ने तयारी गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभा...

करिब १३ लाख ७० हजार रुपैयाँ बराबरको काजु बरामद

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार रुपैयाँ चोरीपैठारीको बराबरको काजु बरामद गरेको छ। भारतबाट अवैध रूपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा नं. ८...

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले जारी गरे घोषणा पत्र

३३ मिनेट अघि   सेतोपाटी

देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन्। धरान उपमहानगरका प्रमुख समेत रहेका उनले धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ। केबल योजनाबद्ध काम र...

कुमः सागरको नयाँ भजन 'गने गुरू-गणेशपति' सार्वजनिक

३५ मिनेट अघि   सेतोपाटी

चर्चित गायक कुमः सागरले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेका छन्। उनले श्री ब्रह्मायणी दाफा भजन खलःसँगको सहकार्यमा तयार पारेको भजन 'गने गुरू-गणेशपति' मंगलबार युट्युबमा सार्वजनिक गरेका हुन्। नेपाली मौलिक संगीतको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय कुमः सागरको यो भजन भगवान् गणेशको स्तुतिमा...

कात्तिके वर्षाले करिब ३ अर्ब क्षति

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कार्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिब २ अर्ब ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ।  गत कार्तिक १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा...

बाजुराको सदरमुकाममा फर्निचर गोदाममा आगलागी

४३ मिनेट अघि   सेतोपाटी

बाजुराको सदरमुकाममा फर्निचर गोदाममा आगलागी भएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे मर्ताडी बजारमा रहेको सागर फर्निचर एन्ड ग्यारेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्षमीराज जोशीले जानकारी दिए। उनका अनुसार आगलागी विद्युत सर्ट भएर भएको थियो। सवा २...

चार अर्धशतक बनेको खेलमा चितवन जनकपुरसँग ६ विकेटले पराजित

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : चार अर्धशतक बनेको खेलमा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। १७७ रन लक्ष्य पाएर मैदानमा उत्रिएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। जनकपुरका...

दुई ब्याटरले अर्धशतक प्रहार गरेपछि जनकपुरले तोड्यो लगातार चार हारको श्रृङ्खला

५६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) साविक विजेता जनकपुर बोल्ट्सले हारको श्रृङ्खला तोडेको छ। यसअघि लगातार चार खेलमा पराजय भोगको जनकपुरले आफ्नो पाँचौ खेलमा जित निकाल्ने क्रममा चितवन राइनोजमाथि ६ विकेटको जित निकालेको हो।  यो जितले लिग चरणबाट बाहिरिने संघारमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुँदै, दुई घन्टा उडान प्रभावित हुने

५७ मिनेट अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलबार) पनि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज करिब दुई घन्टा क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ। एरो थाइले साढे २ बजेदेखि क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका...

सुस्ता पुगेर फर्किँदा...

१ घण्टा अघि   सेतोपाटी

नेपाली भूमिमा जन्मिएका र देशप्रति अलिकति चासो राख्ने जो कोहीले पनि चिन्दछ नेपालको एउटा गाउँ, सुस्ता। मैले अलिअलि जान्ने समयदेखि हालसम्म सयौँ हजारौँ पटक टेलिभिजन, पत्रपत्रिका, रेडियोमा यस गाउँको समाचारहरू आए होला। कहिले सुस्तामा भारतीय सेना छिर्‍यो, कहिले सुस्तामा बाढी...

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन आज पनि

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शन जारी राखेका छन्।  सहकारी पीडितसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरूले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन्। सहकारीमा...

मेलिना र नारायणको स्वरमा 'लोकन्ती' फिल्मको गीत 'लाजै नमानी'

१ घण्टा अघि   सेतोपाटी

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म 'लोकन्ती' को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'लाजै नमानी' बोलको गीत सार्वजनिक गरिएको हो।  यो गीतमा मेलिना राई र नारायण थापाको स्वर छ। भिडिओमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने...

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच मंसिर २२ गते छलफल हुने

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छिन्। मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्न बोलाइएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले उनलाई पत्र पठाएका...

चितवनविरूद्ध जनकपुरका अनिल साहको पनि अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजविरूद्ध जनकपुर बोल्ट्सका अनिल साहले अर्धशतक प्रहार गरेका छन्। १७७ रनको लक्ष्य पछ्याउने क्रममा उनले २८ बलमा ३ छ्क्का र २ चौकाको मद्धतमा अर्धशतक हानेका हुन्। यस अगाडि माझ सदाकतले पनि २४ बलमा अर्धशतक हानेका थिए। जनकपुरविरूद्ध चितवनका डेविड मलन र...

गहुँ छर्दै गरेका किसानलाई मलकै चिन्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर २५ गते (डिसेम्बर १०) सम्म गहुँ छरिसक्नुहोस्’ यो साता (मंसिर १२–१८ सम्म) को लागि जारी गरिएको जारी कृषि मौसम सल्लाह बुलेटिनमा किसानलाई दिइएको सुझाव हो यो।  नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय...

गाउँमा शिक्षक अभाव, शहरमा छैन जागिर !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कालिकोटको रूपादेवी माध्यमिक विद्यालयले शिक्षक नपाएर १९ औँ पटक विज्ञापन गरेपछि सामाजिक सञ्जालमा सिर्जना गोले लेख्छिन्,‘शिक्षक नपाएपछि एक विद्यालयले गर्‍याे १९ औँ पटक विज्ञापन, गाउँमा शिक्षक अभाव, शहरमा जागिर छैन। जहाँ आवश्यकता छ, त्यहाँ पुग्न कोही तयार छैनन्,...

चितवनविरूद्ध जनकपुरका सदाकतको अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजविरूद्ध जनकपुर बोल्ट्सका माझ  सदाकतले अर्धशतक प्रहार गरेका छन्। १७७ रनको लक्ष्य पछ्याउने क्रममा उनले ३ छक्का र ५ चौकाको मद्धतले अर्धशतक बनाएका हुन्। यसअगाडि चितवनका डेविड मलान र अर्जुन साउदले पनि अर्धशतक प्रहार गरेका थिए।

२५ करोडमा बनेको 'एक दिवाने की दिवानियत' बन्यो सुपरहिट

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता हर्षवर्द्धन राणे र अभिनेत्री सोनम बाजवाको मुख्य भूमिका रहेको फिल्म 'एक दिवाने की दिवानियत' ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।  संचारमाध्यमहरूका अनुसार यो रोमान्टिक ड्रामा जम्मा २५ करोड भारूको न्यून बजेटमा निर्माण भएको थियो। फिल्मले दर्शकको राम्रो साथ...

एनपिएलमा बलले लागेर 'चियर लिडर' घाइते

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बलले लागेर एक जना 'चियर लिडर' घाइते भएकी छन्। चितवन राइनोज र जनकपुर बोल्ट्सबीच भइरहेको खेलको क्रममा बलले लागेर एक जना चियर लिडर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी...

तीन दिनको वर्षाले साढे तीन अर्ब बराबरको बाली क्षति, १ अर्ब २५ करोडको तरकारी नोक्सान

१ घण्टा अघि   सेतोपाटी

कात्तिकमा ३ दिन भएको बेमौसमी वर्षाको कारण कृषि क्षेत्रमा तीन अर्ब बढीको क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अध्ययन विवरण अनुसार कात्तिक १७ गतेदेखि १९ गतेसम्म परेको बेमौसमी वर्षाका कारण यो क्षति देखिएको हो। बेमौसमी वर्षाले कोशी, मधेश,...