शेखर खाइ र ममध्ये एक जना सभापति लड्छौं: शशांक कोइराला
नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। सभापति को-कोबीच प्रतिस्पर्धा हुन्छ यकिन भइसकेको छैन। तर नेताहरूले आफूले आकांक्षा राखेको कुराहरू बिस्तारै खुलाउन थालेका छन्। पूर्वमहामन्त्री शशांक कोइरालाले...
