जनकपुरविरूद्ध चितवनका डेविड मलनको अर्धशतक
काठमाडौं : जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजका डेविड मलनले अर्धशतक प्रहार गरेका छन्। ३८ बलमा उनले ४ छक्का र २ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा आज टस जितेर चितवनले ब्याटिङ गरिरहेेको छ।
