धनुषामा अंश विवादमा गोली हानेर वडाध्यक्षको हत्या
धनुषामा अंश विवाद हुँदा गोली हानेर मिथिला बिहारी नगरपालिकाका–९ नम्बर वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको छ। शुक्रबार साँझ ६ बजेतिर तारापट्टी भन्ने ठाउँमा गोली चलेको मधेस प्रदेशका डिआइजी गोविन्द थपलियाले जानकारी दिए। उनका अनुसार गोली लाग्दा यादवको मृत्यु भएको हो।...
