ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुलुकको सुरक्षा व्यवस्था सुदृढ नगरी निर्वाचन गर्नु हुँदैन : कल्याण श्रेष्ठ

२६ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताएका छन्। नागरिक समूहले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आत्मवलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था...

लम्कीचुहा नगर युवा परिषद्को कार्यकारी उपाध्यक्षमा हिमाल विष्ट नियुक्त

१६ मिनेट अघि   सेतोपाटी

लम्कीचुहा नगरपालिका नगर युवा परिषद्को कार्यकारी उपाध्यक्षमा हिमाल विष्ट नियुक्त भएका छन्। युवा परिषद् गठन तथा सञ्चालन कार्यविधि, २०८२ को दफा (३) को उपदफा (२) खण्ड (ख) बमोजिम नगर प्रमुख सुशीला शाहीले विष्टलाई कार्यकारी उपाध्यक्षमा नियुक्त गरेकी हुन्। विष्ट युथ...

ब्लकबस्टर बनेको उत्कृष्ट मलयालम थ्रिलर फिल्म (युट्युब लिंकसहित)

२० मिनेट अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा भारत, केरलाकी समिरा नर्स हुन्। मनमा लागेको कुरा फ्याट्टै भनिहाल्ने स्वभावकी छिन्। उनी हत्तपत्त कसैसँग हच्किन्नन्। अन्याय भइरहेको लागेमा आवाज उठाइहाल्छिन्। समिरालाई उनका आमाबुबाले ऋण लिएर नर्सिङ पढाएका हुन्छन्। ऋण तिर्न उनीहरूलाई हम्मे परिरहेको हुन्छ। समिरा उनीहरूलाई सहयोग...

केन्द्रको ठाडो हस्तक्षेपले गिजोलिएको मधेश राजनीतिले कसरी पार पाउला ?

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशको राजनीति अहिले गिजोलिएको छ। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने दिन (कात्तिक २२ गते)देखि सुरु भएको किचलो नयाँ मुख्यमन्त्री, प्रदेश प्रमुख परिवर्तन र दलहरूबीच एकअर्काविरुद्ध आरोप्रत्यारोप हुँदै कारबाहीसम्म पुगेको छ।  प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू अहिले दुईतिर विभाजित छन्।...

डिम्ब तस्करी मुद्दामा महान्यायाधिवक्ताको संलग्नता नरहेको स्पष्टीकरण

२२ मिनेट अघि   सेतोपाटी

महान्यायाधिवक्ता कार्यालयले महान्यायाधीवक्ता सबिता भण्डारीसँग जोडिएर आएको डिम्ब तस्करी मुद्दामा 'क्लीन चिट' दिएको भन्ने विषयमा खण्डन गरेको छ। महान्यायाधिवक्ता भण्डारीले डिम्ब तस्करी मुद्दामा 'क्लीन चिट' दिएको भन्ने समाचारबारे खण्डन गर्दै कार्यालयले प्रेस विज्ञप्ति जारी गरेको हो। 'सिआइबी १० (०८१/८२) समेतले डा. स्वस्ती शर्मा समेत उपर बालबालिका सम्बन्धी...

एन्फा प्रेसिडेन्ट लिग : राष्ट्रिय टोलीमा पुग्ने चारै टोलीको टुंगो

२५ मिनेट अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत बिहीबार भएको खेलमा नव जनजागृति युवा क्लबले हैरान्स क्लबलाई ७–२ ले हराएको छ। सो जितसँगै नव जनजागृति समूह ‘ए’मा पहिलो स्थान पाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।  सो समूहमा काँक्रेविहार १० अङ्क सहित दोस्रो...

प्रेमगञ्जको प्रतीक्षालय!

२८ मिनेट अघि   सेतोपाटी

प्रेमगञ्जको प्रतीक्षालयमा  आँखाका दुई परेला ढपक्क जोडेर  बडो मज्जाले झुमिरहेको छ एक सालिक  दुई खिली गाँजा तानेर लट्ठिएझैँ  बडो मज्जाले लट्ठिएजस्तै  थपक्क बसेको छ यो चिसोमा  चिसिएको सिमेन्टको कुर्सीमाथि।  उसलाई कुनै फिकर छैन  यो बाटोमा अत्तरको बास्ना छर्दै को हिँड्छ ...

हामीले बनाउने पार्टीको अध्यक्ष बाबुराम र जनार्दन बाहेक अरू नै हुन्छ– सुदन किराँती

३३ मिनेट अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एउटै पार्टी बनाएर जाने विषयमा सहमति भएको छ। नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच शुक्रबार पाँचबुँदे सहमति गरी एउटै पार्टी बनाएर...

मोटोपना भएकालाई अमेरकाको भिसा नदिनेबारे विचार गर्न विदेश मन्त्री रूबियोको निर्देशन

३५ मिनेट अघि   सेतोपाटी

अमेरिकी विदेश मन्त्री मार्को रूबियोले विभिन्न दीर्घकालीन स्वास्थ्य समस्यासँगै मोटोपना भएकालाई पनि अमेरिकाको भिसा नदिनेबारे विचार गर्न निर्देशन दिएका छन्। अमेरिकाको संघीय सरकारको 'सार्वजनिक भार' सम्बन्धी एक नियमले सम्भावित आप्रवासीहरूलाई भविष्यमा सार्वजनिक सहायता आवश्यक देखिएमा अमेरिका प्रवेशमा रोक लगाउन दिन्छ। सोही...

महिला कबड्डी विश्वकप खेल्दै नेपाल

३६ मिनेट अघि   सेतोपाटी

दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा मानमति विष्ट, जयन्ती बडू, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा...

प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता

४३ मिनेट अघि   सेतोपाटी

पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका सचिव महादेव पन्थका अनुसार नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार दल दर्ता प्रमाण पत्र दिइएको हो। माओवादी, एकीकृत समाजवादीसहित ११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो।...

मधेस प्रदेशका सभामुखले अविश्वास प्रस्ताव छल्न ५ जना सांसदलाई पदमुक्त गरेका हुन्? यस्तो छ जबाफ

४५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले बिहीबार पाँच सांसदलाई पदमुक्त गरे। नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह र जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारलाई सभामुख मण्डलले पदमुक्त गरे। तर त्यसको केही बेरमै उपसभामुख बबिताकुमारी राउत ईशरले सभामुखको उक्त...

जेनजीले बुझाएको प्रस्तावित सम्झौतापत्र प्रधानमन्त्री कार्यालयले अध्ययन गर्ने

४६ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न बुझाएको प्रस्तावित सम्झौतापत्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अध्ययन गर्ने भएको छ। शुक्रबार चार वटा प्रतिनिधि समूहले तयार पारेको एकीकृत गरिएको प्रस्तावित सम्झौता प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो। प्रधानमन्त्री कार्कीका प्रेस...

डिग्रीको भिडमा हराउँदै गएको ज्ञान!

४७ मिनेट अघि   सेतोपाटी

‘अनि भाइ, ब्याचलर पास गर्‍यौ त?’ मेरो पछाडिबाट आवाज आयो। पछाडि फर्की हेरेँ, आफ्नै गाउँका एकजना बुद्धिजीवी व्यक्ति हुनुहुँदो रहेछ। उहाँको प्रश्नको उत्तर दिँदै मैले भनेँ, ‘गरेँ काका।’ ‘राम्रै जिपिए ल्याएरै त पास गर्‍यौ होला है?’ उहाँले पुनः प्रश्न गर्नु...

भाषण सम्पादन गरेकोमा बीबीसीले ट्रम्पसँग माग्यो माफी, मानहानि मुद्दाको आधार नभएको जिकिर

४९ मिनेट अघि   सेतोपाटी

बीबीसीले एक वृत्तचित्रमा भाषण पूर्वाग्रहपूर्ण सम्पादन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको छ। तर सो प्रकरणमा मानहानिको मुद्दा चलाउने आधार नभएको बीबीसीले जिकिर गरेको छ। गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचनअघि प्रसारण भएको बीबीसीको 'प्यानोरमा' कार्यक्रममा ट्रम्पले सन् २०२१ जनवरीमा निर्वाचन...

'जारी २' लाई क्युएफएक्सले गर्‍यो 'सुपरहिट' घोषणा, 'परान' ले किन पाएन ट्याग?

५८ मिनेट अघि   सेतोपाटी

नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले उपेन्द्र सुब्बा निर्देशित फिल्म 'जारी २' लाई 'सुपरहिट' को मान्यता दिएको छ। क्युएफएक्सले शुक्रबार दिउँसो आफ्नो आधिकारिक वेबसाइटमार्फत 'जारी २' लाई यो ट्याग प्रदान गरेको हो। कसरी दिइन्छ यो 'ट्याग'? क्युएफएक्सका हलहरूमा फिल्मको कमाइका आधारमा यो...

देउवा दम्पती आज स्वदेश फर्कने

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्कने भएका छन्। सभापति देउवानिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति देउवा दम्पती आज स्वदेश फर्कने कार्यक्रम छ। ‘उहाँहरू आज स्वदेश फर्कने कार्यक्रम...

मिथ्या सूचना नियमनमा सरकारले थाल्यो ‘गृहकार्य’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियमनका लागि ‘गृहकार्य’ थालेको छ। त्यसका लागि गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो।  आज मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सूचनाको हक...

लोकसेवामा आवेदन दिनेको संख्या घट्दै : सरकारी जागिरप्रति आकर्षण घटेकै हो ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिनेहरूको संख्या घट्दै गएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनले नै १० वर्ष (२०७२ देखि ०८२ सम्मको) तुलनामा आयोगबाट गरिएका विज्ञापनमा आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी समूहतर्फका...

जिमी नीशम र डु प्लेसिस एनपिएलका सीमित खेलमा मात्र उपलब्ध हुने

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आउन लागेका न्युजिल्यान्डका अलराउन्डर जेमी नीशम र दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सिजनका सबै खेलमा उपलब्ध नहुने भएका छन्।  अघिल्लो सिजन जनकपुर बोल्ट्समा आबद्ध भएका नीशमलाई यो सिजनका लागि पोखरा एभेन्जर्सले...

विदेशमा भएका दूतावासलाई मतदाता नामावली संकलनदेखि मतगणना सम्मको अधिकार दिने गरी अध्यादेश जारी गर्ने तयारी

१ घण्टा अघि   सेतोपाटी

सरकारले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने गरी अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयलले तयार पारेको अध्यादेश अनुसार विदेशमा रहेका नेपालीहरूले दूतावासमा मतदान गर्नेछन्।  त्यसका लागि निर्वाचन आयोगले नेपाल सरकारको अधिकृतलाई निर्वाचन अधिकृत तोक्नेछ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यादेशमा...

नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एकताको सहमति

१ घण्टा अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एउटै पार्टी बनाएर जाने विषयमा सहमति भएको छ। नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच आज ५ बुँदे सहमति भएको...

आन्दोलनलाई संस्थागत गर्न जेनजीले प्रधानमन्त्री कार्कीलाई बुझाए प्रस्तावित सम्झौतापत्र

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न चार वटा प्रतिनिधि समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौतापत्र बुझाएका छन्। शुक्रबार चार वटा समूहले तयार पारेको एकीकृत सम्झौतापत्र प्रधानमन्त्री कार्कीसमक्ष बुझाएको प्रेस संयोजक राम रावलले जानकारी दिए। जेनजी मुभमेन्ट...

सन्तोष परियारले पनि छाडे रास्वपा, यस्तो छ उनले पठाएको पत्र?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्यागत गरेको घोषणा गरेका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र पठाउँदै उनले रास्वपा परित्याग गरेको जानकारी गराएका हुन्। परियारले आज दिउँसो रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका जानकारी दिए।...