डेडिकेटेड र ट्रंक लाइन महसुल विवादः प्रशासकीय पुनरावलोकन समिति ब्युँताउन उद्योगीको माग
डेडिकटेड र ट्रंकलाइनको विद्युत महशुल विवादमा परेका उद्योगीहरूले नेपाल विद्युत प्राधिकरण भित्रको अर्धन्यायिक निकाय प्रशासकीय पुनरावलोकन समिति ब्युँताउन आग्रह गरेका छन्। प्रताडित उद्योगीहरूको तर्फबाट निकालिएको विज्ञप्तीमा विवाद समाधानको लागि प्रधानमन्त्री सुशीलका कार्कीले गरेको पहलको स्वागत गर्दै प्रशासकीय पुनरावलोकन समितिलाई तत्काल...
