मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्रीले गरिन् छलफल
मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्। शुक्रबार प्रधानमन्त्री कार्कीले समय थप्नेबारे छलफल गरेको सचिवालयले जनाएको छ। मतदाता नामावली दर्ता गर्ने समय आइतबारसम्म मात्रै छ। तोकिएको समयावधि नजिकिएसँगै मतदाता नामावलीमा दर्ता गर्नेको चाप...
