नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान
काठमाडौं : सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ। पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
