भोजपुर–काठमाडौँ हवाई उडान थपिदा विरामीलाई सहज
भोजपुर : नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका विरामीलाई बाह्य अस्पताल जान सहज भएको छ। सातामा दुईवटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका विरामीलाई सहज...
