चितवन मेडिकल कलेजले सुरू गर्यो रोबटिक सर्जरी
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले उपत्यकाबाहिर पहिलोपटक रोबटिक सर्जरी सेवा सुरू गरेको छ। गत सेप्टेम्बरदेखि यता यहाँ १४ वटा रोबटिक सर्जरी भएको अस्पताल निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिए। रोबटिक सर्जरी काठमाडौंमा बि एण्ड बि अस्पतालले गर्दै आएको छ। रोबटिक तथा युरो–सर्जन...
